भाइरल गीत ‘मानिके मगे हिते’ बलिउड फिल्ममा

काठमाडौं । पछिल्लाे समय ‘मानिके मगे हिते’ गीत निकै लोकप्रिय भइरहेको छ। झन्डै चार महिनाअघि श्रीलंकाकी गायिका योहानी डिलोका डे सिल्भाले याे गीतको कभर भर्सनलाई दर्शक तथा श्रोतासमक्ष ल्याएकी थिइन् । उनले आफ्नै गीत ‘मानिके मगे हिते’ लाई नै कभर गीत बनाएर रिलिज गरेकी थिइन् । जुन गीत अहिले निकै भाइरल भइरहेको छ । दुलान … Continue reading भाइरल गीत ‘मानिके मगे हिते’ बलिउड फिल्ममा